Wednesday, May 27, 2026
Homeसूचना प्रविधिहामी पनि आविष्कारक, हेरौँ तस्बिरहरू

हामी पनि आविष्कारक, हेरौँ तस्बिरहरू

विद्यार्थीहरूको विज्ञान, सङ्गीत, नृत्य लगायतका विभिन्न छेत्रमा रहेको कला एवं सीप प्रवर्धन गर्न वृहस्पति विद्या सदनमा BVS कल्पन आयोजना गरिएको छ ।

विद्यार्थीले बनाएका रोबोट, स्यानिटाइजर डिस्पेन्सरी लगायतका विभिन्न सामाग्री प्रदर्शनमा राखिएको छ । कक्षा १० सम्मका विद्यार्थी ले बनाएका विभिन्न एक दर्जन स्टल राखिएका थिए। हेरौँ तस्बिरहरू :

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका