Saturday, November 7, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ। मंगलबार सुन तोलामा २ सयले बढेर ९२ हजार ४ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। साेमबार चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका