Monday, June 1, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ। बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका