Homeराजनीतिसभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन चेतावनी सभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन चेतावनी By Himalayan Tribune May 20, 2026 0 10 Share FacebookTwitterPinterestWhatsApp काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्। संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध जनाएपछि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन्। उनले प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार सांसदहरूको क्रियाकलाप र व्यवहार सच्याउन निर्देशन दिँदै सदनको गरिमा कायम राख्न आग्रह गरेका थिए। सभामुखको चेतावनीपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को पालना गराइयो वा गराइएन भन्ने प्रश्न उठाएका थिए। Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार राजनीति कांग्रेस नेता काफ्ले भन्छन्– पार्टीमा विश्वासको संकट गहिरिँदै May 20, 2026 राजनीति सर्वोच्चकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा May 20, 2026 राजनीति प्रतिनिधिसभा बैठक आज बस्दै, निर्वाचनसम्बन्धी दुई विधेयक पेश हुने May 20, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. - Advertisment - ताजा समाचार कांग्रेस नेता काफ्ले भन्छन्– पार्टीमा विश्वासको संकट गहिरिँदै May 20, 2026 सर्वोच्चकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा May 20, 2026 दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, १९ जनाको मृत्यु May 20, 2026 डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस May 20, 2026 आजको मौसम: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना May 20, 2026 Load more धेरै कमेन्ट गरिएका कांग्रेस नेता काफ्ले भन्छन्– पार्टीमा विश्वासको संकट गहिरिँदै May 20, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021