Tuesday, May 20, 2025
Homeशिक्षाशिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा दिएकी छन्। याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । देशभरका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत भएको २० दिन पुगेको छ। शिक्षकहरूको आन्दोलनका विषयमा शिक्षामन्त्री भट्टराईको प्रधानमन्त्री ओलीसँग विवाद रहँदै आएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका