म्याग्दीमा उत्पादित अर्गानिक सुन्तला संकलन गरी नेपालका विभिन्न बजारमा पठाउने कृषकहरु सरकारले निश्चित मूल्य नतोकिदिएको कारणले बजारमा समस्या आएको बताएका छन् सुन्तलाको मूल्य बर्सेनि कम मूल्यमा बेचिरहेको र कृषकको मर्म सरकारले बुझिदिनुपर्ने आग्रह गरेका छन् ढुवानी खर्च र बजारसम्म पुर्याउँदा फलको स्तरमा समस्या देखिए देखिएको र यसमा सरकारले कृषकहरुलाई केही सहयोग नगरेको कृषक जन समुदायले बताएका छन्



