Homeदेश र प्रदेशप्रदेशमा सार्वजनिक बिदा ? प्रदेशमा सार्वजनिक बिदा ? By The Himalayan Tribune February 14, 2022 0 209 Share FacebookTwitterPinterestWhatsApp रूपन्देही–लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस अवसरमा ३ फागुनमा मनाउने भएको छ । दिवस अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा ३ फागुनमा मनाउने भएको निर्णय गरेको हो । यसअघि अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । यो वर्ष स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए । स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक र विभूषित हुने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघ–संस्थाका प्रतिनिधिलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको उनले जानकारी दिए । कार्यक्रममा विभिन्न मन्त्रालयबाट भएको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिनेछ । Share FacebookTwitterPinterestWhatsApp सम्बन्धित समाचार सामाचार आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र पहिरोको जोखिम July 17, 2026 सामाचार कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी July 16, 2026 सामाचार विश्वकप हेर्न अमेरिका पुगेका अनमोल केसीले सुनाए अविस्मरणीय फुटबल यात्रा July 16, 2026 - Advertisment - ताजा समाचार आर्थिक वर्षको अन्तिम तीन दिनमा ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर ५ प्रतिशतमा सीमित July 17, 2026 मास्टर्नी’को गीत विवाद: प्रकाश सायमीको कटाक्ष– ‘यो कला होइन, बजारमुखी भद्दापन’ July 17, 2026 नयाँ आर्थिक वर्षसँगै लागू भए नयाँ कर र मौद्रिक नीति, आयकरदेखि राइड सेयरिङसम्म असर July 17, 2026 आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र पहिरोको जोखिम July 17, 2026 आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५४.४६ रुपैयाँ, युरो १७७.०९ रुपैयाँ July 17, 2026 Load more धेरै कमेन्ट गरिएका आर्थिक वर्षको अन्तिम तीन दिनमा ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर ५ प्रतिशतमा सीमित July 17, 2026 प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने February 28, 2021 सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो February 28, 2021 खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान February 28, 2021 नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार February 28, 2021