Saturday, June 20, 2026
Homeसामाचारधितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं।  सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।

गत वर्ष पुषदेखि नेतृत्वविहीन रहेको धितोबोर्डमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका