Saturday, June 6, 2026
Homeखेलकुदचितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराए

चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराए

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाउँदै चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो।

चितवनले १९.१ ओभरमै लक्ष्य पूरा गर्दै ४ विकेटले विजयी भएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका