Sunday, November 8, 2026
Homeसामाचारकाठमाडौंमा अवैध रूपमा बनेका पाँच पुल महानगरले भत्कायो

काठमाडौंमा अवैध रूपमा बनेका पाँच पुल महानगरले भत्कायो

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ अन्तर्गत कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अवैध रूपमा निर्माण गरेका पाँच वटा पुल भत्काएको छ।

महानगरका अनुसार ती पुल स्थानीयले स्वीकृति बिना स्वयं निर्माण गरेका थिए, जसका कारण संरचना अवैध मानिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका