Thursday, March 20, 2025
Homeअर्थ र ब्यापारआजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

सोमबार अमेरिकी डलरको खरिददर ११६.४४ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९३ रुपैयाँ रहेको छ ।

यता, अष्ट्रेलियन डलरको खरिददर ९०.०२ रुपैयाँ छ भने बिक्रिदर ९०.४८ रुपैयाँ रहेको छ ।

कतारी एक रियालको ३१.९७ रुपैयाँ छ भने बिक्रिदखर ३२.१४ रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.०८ रुपैयाँ र बिक्रिदर २८.२३ रुपैयाँ रहेको छ ।

आजको विनिमयदरः 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका