चितवनमा हरेक वर्ष हात्तीको आक्रमणबाट मानिसहरुको ज्यान गइरहेको छ र आज माघ २ गतेका दिन सोही घटना दोहोरिएको छ। ३५ वर्षीय नेपाली सैनिक जवान ले धुर्वे हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । नेपाली सैनिकका जवानले घटनास्थलमै ज्यान गुमाएका हुन् ।