Wednesday, April 22, 2026
Homeदेश र प्रदेश११ हजार ६४० नमूना परीक्षणमा २४ सय ४४ जनामा कोरोना संक्रमण, ४२...

११ हजार ६४० नमूना परीक्षणमा २४ सय ४४ जनामा कोरोना संक्रमण, ४२ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप २४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ६४० नमूनामा २४ सय ४४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा ३८ सय ५३ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट ४२ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८१ पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका