Saturday, June 20, 2026
Homeसामाचारसहकारी प्रकरण: आज चितवनमा लिइयो रविसँग बयान, भोलि पनि जारी रहने

सहकारी प्रकरण: आज चितवनमा लिइयो रविसँग बयान, भोलि पनि जारी रहने

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग चितवन पनि बयान लिइएको छ।

जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान लिइएको हो। उनीसँगको बयान आज नसकिएकाले भोलि पनि जारी रहने अदालतले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका