Saturday, June 6, 2026
Homeसामाचारशिवपुरी, फुल्चोकी र चन्द्रागिरीमा हिउँ पर्‍यो

शिवपुरी, फुल्चोकी र चन्द्रागिरीमा हिउँ पर्‍यो

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै शिवपुरी, फुल्चोकी र चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका