Monday, May 4, 2026
Homeमनोरन्जनबसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक

बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक

अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय संगीतकार एबम् गीतकार बसन्त लम्सालको नयाँ गीत ‘भन्छौ रे देश’ सार्वजनिक भएको छ । ​देश प्रेम र बिदेशी जीवनको भोगाइलाई समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको  स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।

सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाई अमेरिका छायांकन गरिएको हो जसलाई  बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् । बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफि र पदम तिमल्सिनाको सम्पादन रहेको  ‘भन्छौ रे देश’ को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका