Monday, June 1, 2026
Homeमुख्य समाचारप्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक

प्रधानमन्त्री देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

काँग्रेस क्रियाशील सदस्यताको  काम सक्ने समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले​ अझै काम सकेको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका