Monday, June 22, 2026
Homeसामाचारप्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष सन् २०२५ को शुभकामना

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष सन् २०२५ को शुभकामना

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका