Tuesday, June 2, 2026
Homeमुख्य समाचारप्रतिनिधिसभा बैठक बस्‍दै, के छ सम्भावित कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्‍दै, के छ सम्भावित कार्यसूची ?

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्‍दैछ । संसद्‌ भवन नयाँ बानेश्‍वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम बयोगको वार्षिक प्रतिवेदन आ.व २०७६/०७७ पेश गर्ने कार्यसूची छ।

त्यस्तै, २०४८ सालका प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको शोक प्रस्ताव सभामुख अग्‍निप्रसाद सापकोटाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कांग्रेस नेता सिंहको ९० वर्षको उमेर यही साउन १५ गते निधन भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका