Thursday, June 11, 2026
Homeसामाचारनौबिसेस्थित सुरुङमार्ग नजिक पहिरो, काठमाडौं आउने सडक अवरुद्ध

नौबिसेस्थित सुरुङमार्ग नजिक पहिरो, काठमाडौं आउने सडक अवरुद्ध

काठमाडौं। धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा दुवैतर्फको सडक अवरुद्ध भएको छ।

आज अपराहन्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो। धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन। दुईतर्फी अबरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका