Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Monday, November 9, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारनेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

Himalayan Tribune
By Himalayan Tribune
June 17, 2024
0
232
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ । ‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा आइतबार काठमाडौैँमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरेका छन् ।
    कार्यक्रममा भारत–नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षाैंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सीमापार आवतजावतमा कुनै प्रतिबन्ध नहुनुले आपसी सम्बन्धमा प्रगाढता रहेको बताउनुभयो । कार्यक्रममा हाल नेपालमा बस्दै आएका बेलायती नागरिक गारी देला पोमेराइ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव रामप्रसाद सुवेदी, ‘इडियु टेक नेपाल’का अध्यक्ष मदन दाइना सिलवाललगायतले आर्थिक समृद्धिका सवालमा आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भारतको विहारस्थित ‘हबी बेल्स–आइसक्रिम वैशाली’का प्रबन्ध निर्देशक शत्रुधन चौधरीलाई ‘गोल्ड स्टार एसिया इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको थियो ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      कर्णालीमा भारी वर्षाको पूर्वानुमान, विपद् जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन निर्देशन

      September 24, 2026
      सामाचार

      भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद संग्रौलाको माग

      September 24, 2026
      सामाचार

      विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनको तयारी, शव व्यवस्थापनदेखि राहतसम्मका व्यवस्था समेटिँदै

      September 24, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      प्रवास, प्रविधि र मानवीय संवेदना: समीक्षा- ‘प्रेयसी रोबोट’

      September 24, 2026

      एमाले केन्द्रीय कमिटी बैठक : ७ स्थायी कमिटी सदस्य चयन, २० जना केन्द्रीय सदस्य मनोनीत

      September 24, 2026

      कर्णालीमा भारी वर्षाको पूर्वानुमान, विपद् जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन निर्देशन

      September 24, 2026

      भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद संग्रौलाको माग

      September 24, 2026

      पाकिस्तानद्वारा अफगानिस्तानका १० स्थानमा हवाई आक्रमण, तनाव बढ्यो

      September 24, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      प्रवास, प्रविधि र मानवीय संवेदना: समीक्षा- ‘प्रेयसी रोबोट’

      September 24, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune