Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियक्यानडाका प्रममाथि ढुङ्गा प्रहार गर्ने युवकमाथि ‘हतियारद्वारा हमला गरेको आरोप’

क्यानडाका प्रममाथि ढुङ्गा प्रहार गर्ने युवकमाथि ‘हतियारद्वारा हमला गरेको आरोप’

उनले भनेका छन्, ‘राजनीतिक र्यालीमा समावेश हुने मानिसहरुमाथि कसैले केही फ्याँकेर उनीहरुको जीवन खतरामा पार्नु कुनै पनि हालतमा स्वीकार्य छैन ।’

जस्टिन ट्रूडोका विरोधीले पनि यो घटनाको आलोचना गरेका छन् ।

क्यानडामा २० सेप्टेम्बरमा मध्यावधि चुनाव हुँदैछ र प्रधानमन्त्री जस्टिन ट्रूडोद्वारा प्रस्तावित अनिवार्य कोभिड भ्याक्सिन र अन्य निर्णयको विषयमा लगातार विरोधको सामना गर्नु परिरहेको छ ।

शुक्रबार ओन्टोरियाको केम्ब्रिजमा एक युवकमाथि ट्रूडोलाई धम्काएको आरोप लगाइएको छ । शेन मार्शलको मामिलामा अदालतले ६ अक्टोबरमा अर्को सुनुवाई गर्नेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका