Friday, May 8, 2026
Homeसामाचारकपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले जिल्लाको महाराजगञ्ज–बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

शनिबार मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडको घटनापछि हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव उत्पन्न भएपछि सम्भावित झडप रोक्न प्रशासनले उक्त निर्णय गरेको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सो क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा भीडभाड गर्न रोक लगाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका