Monday, May 4, 2026
Homeसामाचारउद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने

काठमाडौं । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा हुने तय गरिएको छ।

बैठकमा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरिनेछ। साथै, विगतमा सम्पादन गरिएका कामकारबाहीको अनुभव आदान–प्रदान गर्दै विविध समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका