Monday, May 4, 2026
Homeमनोरन्जनअफ्रिताले गीत मार्फत गरिन् बालपनको सम्झना

अफ्रिताले गीत मार्फत गरिन् बालपनको सम्झना

 काठमाडौंँ । गायिका अफ्रिता खड्गीको गीत ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ । राज लिम्बुको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गीतमा बाल्यकालको प्रेम र मित्रता स्मरण गरिएको छ । भिडियो स्वयम् गायिका खड्गीको अलवा बालकलाकार समृद्धि र सौरभको अभिनय छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियो इसाक जबेगुले छायांकन गरेका हुन् । हाङ चेम्जोङको निर्देशन भिडियोमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका