Monday, June 8, 2026
Homeराजनीतिकानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, स्थिति तनावपूर्ण

कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, स्थिति तनावपूर्ण

२ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका