Wednesday, October 28, 2026
Homeकोरोना बिशेषअलर्ट: नयाँ कोभिड–१९ मामिलाहरू ?

अलर्ट: नयाँ कोभिड–१९ मामिलाहरू ?

नयाँ केस अलर्ट: RT-PCR परीक्षण मार्फत नेपालमा ३५५ नयाँ कोभिड–१९ मामिलाहरू पुष्टि भएको छ। अहिले नेपालमा कुल कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ८ लाख १६ हजार ४१५ पुगेको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८९ जना कोभिड–१९ निको भएका छन् । नेपालमा निको हुनेको कुल संख्या ७ लाख ९७ हजार ४ सय ४८ (जुन कुल पुष्टि भएका घटनाको ९७.७ प्रतिशत हो) पुगेको छ ।कोभिड–१९ पोजिटिभ बिरामीका थप ३ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १३४ RT-PCR गरिएको छ ।

जनताको लागि सल्लाह: कोरोनाभाइरस रोग (COVID-19)

-राम्रोसँग मास्क लगाउनुहोस् ।
-आफ्नो वातावरण सुरक्षित बनाउनुहोस्।
-राम्रो सरसफाइ राख्नुहोस् ।

स्रोत: प्रेस विज्ञप्ति, MoHP-नेपाल।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका