Monday, May 4, 2026
Homeमनोरन्जनप्रमोदको आज मेरो दिल जलेर

प्रमोदको आज मेरो दिल जलेर

काठमाडौं : गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ। उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन्।  गीतमा राज कुमारले संगीत संयोजन गरेका छन्। सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका