Friday, May 1, 2026
Homeविचित्र संसारकमेडी वाइल्डलाइफ फोटो अवार्डको छनोटमा परेका केही रोचक तस्बिर

कमेडी वाइल्डलाइफ फोटो अवार्डको छनोटमा परेका केही रोचक तस्बिर

कमेडी वाइल्डलाइफ फोटो अवार्डका लागि केही रोचक तस्बिर छानिएको छ ।

संसारभरीबाट ७ हजार वटा तस्बिर आएकामध्ये ४२ तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । यसबारे बिहिबार प्रेस वक्तव्यमा जानकारी दिइएको छ ।

यी तस्बिर बेलायत, दक्षिण अफ्रिका, जर्मनी र भारतलगायत संसारभरीका विभिन्न स्थानबाट प्राप्त गरिएको हो ।

यो अवार्ड सन् २०१५ मा फोटोग्राफर पल जोयनसन–हिक्स र टम सुल्लामले स्थापना गरेका हुन् । उनीहरुले रोचक ढङ्गले वन्यजीव संरक्षणलाई प्रोत्साहन गर्न चाहन्थे ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका