Monday, June 1, 2026
Homeमुख्य समाचारप्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेन्डा ?

प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेस गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिका अध्यक्ष शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेस गर्ने कार्यसूची पनि छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका