Thursday, August 27, 2026
Homeसामाचारभोटेकोशी बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना परिचालन

भोटेकोशी बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना परिचालन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ।

बाढीका कारण सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउन सेनाको टोली परिचालन गरिएको हो। सेनाले आवश्यक उपकरणसहित सडकमा जम्मा भएको माटो, ढुंगा र लेदो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।

राजमार्ग अवरुद्ध भएपछि यातायात आवागमन प्रभावित बनेको छ। सडक खुलाउन नेपाली सेनाले तीव्र रूपमा काम गरिरहेको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका