Wednesday, May 13, 2026
Homeसामाचारस्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।

सीआईबीका अनुसार सरकारको स्वामित्वमा रहेको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्ने कार्यमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।

यसै प्रकरणमा यसअघि पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परिसकेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका