Tuesday, May 12, 2026
Homeराजनीतिकांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेताहरू भक्तपुरस्थित गुण्डु पुगेका छन्।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा आज ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।

भेटमा ६ वटा प्रदेशमा विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ।

दुई दलका नेताबीच प्रदेश सरकारको नेतृत्व, सत्ता साझेदारी र राजनीतिक सहकार्यका विषयमा पनि प्रारम्भिक छलफल भएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका