Thursday, April 30, 2026
Homeराजनीतिराष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले हालै पठाएका ६ वटा अध्यादेशमध्ये अहिलेसम्म राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी एक मात्र अध्यादेश जारी गरेका हुन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका