Monday, April 27, 2026
Homeराजनीतिभीष्मराज आङदेम्बे नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन

भीष्मराज आङदेम्बे नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौँ — भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्।

निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीका अनुसार, आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका