Saturday, April 18, 2026
Homeराजनीतिप्रतिनिधिसभामा तीन विधेयक टेबुल, अर्को बैठक बुधबार

प्रतिनिधिसभामा तीन विधेयक टेबुल, अर्को बैठक बुधबार

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक टेबुल गरिएको छ।

मंगलबार बसेको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएका ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन्।

अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका