Saturday, November 7, 2026
Homeसामाचार“डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा सिफारिस”

“डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा सिफारिस”

काठमाडौँ । सरकारले महान्यायाधिवक्ताको पदका लागि डा. नारायणदत्त कँडेललाई सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम राष्ट्रपति कार्यालयमा पठाएको हो।

राष्ट्रपति कार्यालयले सिफारिस प्राप्त भएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अघि बढाइएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका