Thursday, May 7, 2026
Homeसामाचारदीपक खड्का पक्राउ— सम्पत्ति शुद्धीकरण अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरोको कारबाही

दीपक खड्का पक्राउ— सम्पत्ति शुद्धीकरण अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरोको कारबाही

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि सोही आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका