Thursday, May 7, 2026
Homeराजनीतिराष्ट्रपति पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

राष्ट्रपति पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। यससँगै शाह नेपालको ४७औँ प्रधानमन्त्री बनेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका