Friday, May 8, 2026
Homeराजनीतिनिर्वाचन हारबारे कांग्रेसको प्रारम्भिक समीक्षा

निर्वाचन हारबारे कांग्रेसको प्रारम्भिक समीक्षा

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको
छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनमा १३ पानामा हारका कारणहरू विश्लेषण गरिएको छ । उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी जम्मा ३८ सिट मात्रै जितेको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका