Friday, May 8, 2026
Homeराजनीतिमन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अहिले जारी रहेको छ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका