Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रिययुरोपेली संघले चिनियाँ दुग्ध उत्पादन करलाई ‘अनुचित’ भन्यो

युरोपेली संघले चिनियाँ दुग्ध उत्पादन करलाई ‘अनुचित’ भन्यो

काठमाडाैँ । बेइजिङले युरोपेली संघका केही दुग्ध उत्पादनहरूमा पाँच वर्षका लागि ११.७ प्रतिशतसम्म कर लगाएपछि ब्रसेल्सले उक्त निर्णयलाई अनुचित बताएको छ।

युरोपेली संघका व्यापार प्रवक्ता ओलोफ गिलले चीनले लगाएको करलाई अन्यायपूर्ण कदम भएको बताएका छन्। उनले अन्तिम रूपमा तोकिएको कर अस्थायी चरणमा प्रस्ताव गरिएको दरभन्दा कम भए पनि यो निर्णय स्वीकार्य नभएको उल्लेख गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका