Saturday, November 7, 2026
Homeसामाचारनेपाल विद्युत प्राधिकरणमा २६६ कर्मचारी भर्ना, माघ ८ गतेसम्म आवेदन खुला

नेपाल विद्युत प्राधिकरणमा २६६ कर्मचारी भर्ना, माघ ८ गतेसम्म आवेदन खुला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । प्राधिकरणले शुक्रबार विज्ञापन प्रकाशन गर्दै दशौँदेखि पाँचौँ तहसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विज्ञापनअनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । आवेदन प्रक्रिया नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत सञ्चालन हुनेछ ।

पद, तह, योग्यता तथा अन्य विस्तृत विवरण पनि प्राधिकरणको वेबसाइटमा उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका