Tuesday, April 21, 2026
Homeकोरोना बिशेष५१ सय ४७ जना संक्रमणमुक्त हुँदा २९ सय १८ थपिए, ५३ को...

५१ सय ४७ जना संक्रमणमुक्त हुँदा २९ सय १८ थपिए, ५३ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा ५ हजार १४७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ३६ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा २९ सय१८ जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १४ हजार ८१९ नमूनामध्ये २९ सय१८ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सहित कोरोनाबाट निधन हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका