काठमाडौं । संघीय संसदअन्तर्गतको विधायन व्यवस्थापन समितिको १३४औं बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा आयोजना गरिएको हो ।
कार्यसूचीअनुसार बैठकमा समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना सम्बन्धी विषयमा छलफल गरिने छ ।


