Saturday, November 7, 2026
Homeसामाचारनेकपा एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

नेकपा एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

पाटन उच्च अदालतले बहुविवाह मुद्दामा उनलाई दोषी ठहराएपछि प्रहरीले मंगलबार साँझ उनलाई नियन्त्रणमा लिएको हो।

अदालतको फैसला अनुसार शेर्पालाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। प्रहरीले उक्त फैसला कार्यान्वयन गर्दै उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका