Saturday, November 7, 2026
Homeसामाचारथापाथली कालमोचन घाटमा अवैध संरचना हटाउन महानगरको डोजर

थापाथली कालमोचन घाटमा अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडाैं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित कालमोचन घाट क्षेत्रका सम्पदा स्थलमा बनेका अवैध संरचना आइतबार डोजर प्रयोग गरी हटाएको छ। महानगरको कारबाहीपछि स्थानीय व्यवसायीहरूले आपत्ति जनाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका