Saturday, November 7, 2026
Homeसामाचारदलित अभियन्ता खगेन्द्र सुनार ५० हजार धरौटीमा रिहा

दलित अभियन्ता खगेन्द्र सुनार ५० हजार धरौटीमा रिहा

काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ। काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश जारी गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका