Saturday, November 7, 2026
Homeसामाचारदेश दुखेको बेला एक हौं भन्दै जेनजीहरूको शान्तिपूर्ण आन्दोलन (तस्बिरसहित)

देश दुखेको बेला एक हौं भन्दै जेनजीहरूको शान्तिपूर्ण आन्दोलन (तस्बिरसहित)

काठमाडौं । जेनजी समुदायले आफ्ना मागहरू पूरा गर्न आज पनि माइतीघरमा शान्तिपूर्ण आन्दोलन जारी राखेका छन्।

आफ्ना अधिकार र मागका समर्थनमा उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै आवाज उठाएका छन्।

मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तर जारी राखी दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका