Sunday, November 8, 2026
Homeसामाचारजेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानकाअन्त्येष्टि (तस्बिरसहित)

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानकाअन्त्येष्टि (तस्बिरसहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

टिचिङ अस्पतालमा पोष्टमार्टम सम्पन्न भएपछि परिवारलाई जिम्मा लगाइएका शवहरूलाई नगर परिक्रमा गराइएर अन्त्येष्टि स्थलमा ल्याइएको थियो।

मृतक मध्ये चारजनाको राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याललगायत सरकारी अधिकारीहरूको उपस्थितिमा अन्त्येष्टि सम्पन्न भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका